स्वास्थ्य
विष्णु शर्मा दैलेख जेठ २३ । दैलेखमा कोरोना संक्रमणको दर एक्कासि बढेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा एकाएक संक्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकालाई न्यूनतम दश दिन पुरा...
पुरा पढ्नुहोसदैलेख जेठ २२ गते । दैलेख सदरमुकामको नारायण नगरपालिकामा मात्रै १ सय ९५ जनामा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकामा संकटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । बिहीबार एकैदिन १ सय १३ जनामा कोरोना...
पुरा पढ्नुहोसदैलेख जेठ १९ । दैलेख सदरमुकाम दैलेखबजारको सबैभन्दा व्यवस्थित क्वारेन्टाइनको पहिचान बनाएको नारायण क्याम्पसको क्वारेन्टाइनमा विगत १२ दिनदेखी बस्दै आएका २ सय १८ जना मानिसहरू अन्तिम बिकल्पको रूपमा बिद्रोह गर्नुपर्ने अवस्थामा पुगेका छन् । सोमबार...
पुरा पढ्नुहोसदैलेखका कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि प्रदेश सरकारले अस्पतालको थप व्यवस्थापनका लागि १ करोड ५० लाख रकम प्रदान गरेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको भवन निर्माणका लागि भनेर २ करोड रकम विनियोजन...
पुरा पढ्नुहोसदैलेख जेठ १८ । दैलेखका कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार...
पुरा पढ्नुहोसदैलेख जेठ १८ । जिल्लाभरका नागरिकहरुको आपतकालिन उपचार गर्ने दैलेख अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको छ । शनिवार रातिदेखि एक्कासि वार्ड सिल गरिएको हो । भारतबाट आएका एक युवा क्वारेन्टाइनबाट भागेर स्वास्थ्य कार्यालय दैलेखको इमरजेन्सी...
पुरा पढ्नुहोसदैलेख जेठ १७ । दैलेखका कोरोना संक्रमणको दर बढ्दै जान थालेको छ । शनिवार मात्र १४ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । यो सँगै संक्रमितको सङ्ख्या ३० पुगेको छ । संक्रमित ब्यक्तिहरु सबै भारतबाट आएकाहरु...
पुरा पढ्नुहोसदैलेखका प्रतिनिधि सभा सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले बुधवार संसद्मा बोल्दै कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले दैलेखलाई विशेष ध्यान दिन सुझाव दिएका छन् । शर्माले भने दैलेखमा हजारौँ मानिसहरू भारतबाट दैलेख भित्रिएका...
पुरा पढ्नुहोसदैलेखको डुङ्गेश्वर गाउँपालिका एक दम्पतीसँगै १ वर्षे बालक साथमा छन् । शुक्रवार भारतबाट दैलेखको डुङ्गेश्वर आएका सबैको आरडिटी परीक्षण गरिएको मध्ये दम्पतीको रिपोट पोजेटिभ देखिएपछि बालक सहित आमा बावुको स्वाब संकलन गरेर कोरोना परीक्षणका...
पुरा पढ्नुहोसदैलेखमा भारतबाट आएका व्यक्तिहरुलाई जिल्लाका बिभिन्न स्थानहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । अनुमान गरे भन्दा निकै धेरै मानिसहरु पालिकामा आउन थालेपछि पालिकाहरुलाई व्यवस्थापन गर्न निकै धेरै चुनौती परेको छ । दैलेखको नारायण क्याम्पस क्वारेन्टाइनमा बसेका...
पुरा पढ्नुहोस







